मुख्य समाचार

आईजीपी दीपक थापाबाट पदभार ग्रहण

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले आज नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा पदभार ग्रहण गरेका छन्।

प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा थापालाई नेपाल प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। स्वागत समारोहमा प्रहरी उच्च अधिकारीहरू, विभागीय प्रमुखहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

आईजीपी थापाले पदभार ग्रहणपछि विभिन्न निर्देशनात्मक सुझावहरू दिँदै प्रहरी संगठनलाई थप व्यावसायिक र उत्तरदायी बनाउने आफ्नो लक्ष्य स्पष्ट पारे।

सम्बन्धित समाचार

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

प्रधानमन्त्री बालेन्द्र शाहलाई ओलीको बधाइ

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले...

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताउनुभएको छ।...