मुख्य समाचार

किन बस्दैछ समाजवादी मोर्चाको बैठक?

काठमाडौँ। समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिनको लागि गर्न लागेको प्रदर्शनबारे छलफल भइरहेको छ ।

यस्तै, सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएर कुलमान घिसिङलाई हटाइएको भन्दै सरकारविरुद्ध पनि कडा रुपमा विपक्षी दलहरु उत्रिएका छन् ।

त्यसबारे आजको बैठकमा छलफल भइरहेको छ । आजको सदनको दुवै बैठकमा सरकारमाथि दबाब बढाउँदै विपक्षी दलहरुले अवरोध गरेका छन् ।

 

सम्बन्धित समाचार

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...

देवघाटमा देखियो घडियाल

देवघाटमा देखियो घडियाल

चितवन। गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ। केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि...