शैक्षिक परामर्श व्यवसायी महासंघको ५५ सदस्यीय कार्यसमिति चयन
काठमाडौँ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको प्रथम वार्षिक साधारण सभा तथा घोषणा सभाले राजेन्द्र बरालको अध्यक्षतामा ५५ सदस्य कार्यसमिति चयन गरेको हो। सभाले महासंघको वरिष्ठ उपाध्यक्षमा शेषराज भट्टराईलाई र महासचिवमा उद्धवबहादुर खड्कालाई चयन गरेको छ। त्यस्तै महासंघमा १० जना सल्लाहकार रहेका छन्।
महासंघको सल्लाहकार सदस्यमा उत्तमप्रसाद पन्त, श्रीकृष्ण श्रेष्ठ (एसके श्रेष्ठ), अरुण लामिछाने, नारायण बजाज, प्रेम पाण्डे, सुनिल बज्रचार्य, सुभद्राराज भण्डारी, राजुप्रसाद डल्लाकोटी, महेश कार्की र सरोजकुमार बस्नेत रहेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा शेषराज भट्टराई छन्।
महासंघमा एक वरिष्ठ उपाध्यक्षसहित १० जना उपाध्यक्ष चयन भएका छन्। जसमा हेमन्त भट्टराई, रमेश देवकोटा, गणेश शर्मा, बासुदेव नेपाल, यसोदा भट्टराई, प्रज्जवल बस्नेत, विशाल श्रेष्ठ, नारायण रेग्मी, किशोर तिवारी रहेका छन्।
यस्तै सचिवमा विष्णु खड्का, भुवनबहादुर क्षेत्री, गीता शर्मा शिवाकोटी, थरेन्द्रराज अधिकारी, अर्जुन बस्नेत र योगेश क्षेत्रीसहित ६ जना चयन भएका छन्। यसै गरी कोषाअध्यक्षमा थिरलाल भट्ट चयन भएका छन् भने कार्यसमितको विशिष्ट सदस्यमा प्रकाश पाण्डेलाई राखिएको छ।
यसै गरी सदस्यहरूमा निरूपमा महर्जन, सालिकराम भण्डारी, देवबहादुर कुँवर, मिलन तिवारी, हिम्मत पुरी, रजनी श्रेष्ठ, खड्गबहादुर ताम्लिङ्ग लिम्बु, रमा कडेल, खेमराज संग्रौला, मन्जु धमला थापा, दयाराम थापा, पुष्पराज भट्टराई, भरत रेग्मी, सपना राजभण्डारी, बिजयकुमार बस्नेत, शशिप्रसाद भट्टराई, ईविन्द्र तिवारी, समुन्द्र अर्याल, अनिल शर्मा पौडेल, मधुसुधन पराजुली, केशव राज अर्याल, तिर्थ भण्डारी, अनिल भण्डारी, नरेशप्रसाद सेढाई, रमेश अधिकारी, निवेश ढंगोल, मोहन खड्का, भोजराज पाण्डे, कल्पना शेरचन, संगितकुमार शर्मा, ज्ञानेन्द्रमान जोशी, ईश्वरी प्रसाद शर्मा, युवराज खनाल, पूर्णचन्द्र नेउपाने, श्रीराम पौडेल रहेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाको प्रमुख आथित्यमा महासंघले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो। समारोहमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलोहत्रा, महासचिव नरेशलाल श्रेष्ठ, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीलगायत शैक्षिक परामर्श क्षेत्रका अंग्रज व्यक्तित्वहरूको सहभागीता रहेको थियो।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




