मुख्य समाचार

रेखाले जितिइन् त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडौँ। विद्यार्थी नेत्रृ रेखा तिवारी त्रिवि केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सदस्यमा निर्वाचित भएकी छन्। नेकपा एमाले निकट अनेरास्ववियुबाट उम्मेदवारी दिएकी तिवारीले लोकप्रिय मतसहित सदस्यमा जितेकी हुन्। उनी त्रिविमै अर्थशास्त्रमा एमबीएस अध्ययनरत छन्।

उनी सिद्धान्त भट्ट नेतृत्वको एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट संयुक्तरूपमा उम्मेदवार बनेकी थिइन्। अध्यक्षमा भने नेविसंघले जित निकाल्दा सचिव, कोषाध्यक्षसहितका पदमा भट्टको प्यानल निर्वाचित बनेको छ।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...