मुख्य समाचार

राप्रपा नेपालले जनआन्दोलन समितिलाई समर्थन गर्ने, धवल र रवीन्द्रलाई छुटाउनुपर्ने माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपालले जगमान गुरुङको संयोजकत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिलाई पूर्णरूपले सहयोग र समर्थन गर्ने भएको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको जनआन्दोलनलाई पूर्णरूपमा समर्थन गर्ने भएका हुन्।

राप्रपा बैठकले तीनकुने घटनाको निष्पक्ष छानबिनका निम्ति उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। राप्रपा नेपालले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रसहितलाई रिहा गर्न पनि माग गरेको छ ।

सम्बन्धित समाचार

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पामा खटिएका एक प्रहरी अस्पताल भर्ना

रोल्पा। रोल्पामा खटिएका एक जना प्रहरी बिरामी परेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा खटिएका प्रहरी सहायक हवल्दार जिवन...

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...