शनिबार, बैशाख १३, २०८२
English
Follow us:

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • खबर सेवा

  • शुक्रबार, बैशाख १२, २०८२

  • 32
    SHARES
जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन। चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन्।गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना ४५प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो।

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।उनलाई पल्टिएको जिप मुनी च्यापिएको अवस्थामा उद्धार गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology