शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

समाजवादीले बोलायो सचिवालय बैठक

समाजवादीले बोलायो सचिवालय बैठक

  • खबर सेवा

  • आइतवार, बैशाख १४, २०८२

  • 32
    SHARES
समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले आइतबार सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ।

आज बस्ने सचिवालय बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology