शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:

गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

  • खबर सेवा

  • मङ्लबार, बैशाख १६, २०८२

  • 54
    SHARES
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा अधिवक्तात्रय विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज निवेदकको तर्फबाट बहस गरेका हुन् । उनीहरुले आइतबार सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए ।

थापाले बिहीबार आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लाग्दा पनि ५२ संवैधानिक नियुक्ति मुद्दाको टुंगो नलगाइ सर्वोच्चले डिल गरेको अभिव्यक्ति दिएका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology