मुख्य समाचार

भाजपा नेताले एकसाथ भेटे देउवा र आरजु

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार अपराह्न बूढानीलकण्ठ पुगेर सभापति देउवा र परराष्ट्र मन्त्री आरजुलाई संयुक्त रूपमा भेटवार्ता गरेका हुन्। उक्त भेटवार्तापछि परराष्ट्र मन्त्री राणाले नेपाल(भारत सम्बन्धका विभिन्न आयामहरूबारे समीक्षा र पुरानो साझेदारीलाई अझ सुदृढ पार्ने विषयमा छलफल केन्द्रित रहेको बताएकी छन्।

बुधबार नै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए।

सम्बन्धित समाचार

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई

काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

निर्वाचनमा धाँधली भएको भन्दै उम्मेदवारबाट पार्टी छाड्ने घोषणा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रौतहट २ का उम्मेदवार किरण साहले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।रौतहट २ का...

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

कोल्टन खानी दुर्घटनामा दुई सय जनाको मृत्यु, विद्रोहीको अस्वीकार

गोमा । पूर्वी कङ्गोको खनिज(सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मङ्गलबार भएको ठुलो दुर्घटनामा कम्तीमा दुई सय जनाको मृत्यु...