फेकनका अध्यक्षका प्रत्यासी रामशरण ढकालले सार्वजनिक गरे चुनावी एजेन्डाहरू
काठमाडौं। लामो समयदेखि शैक्षिक सुधार अभियानमा खटिएका रामशरण ढकालले स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षको उम्मेदवार घोषणा गर्दै चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।
उनले शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउने र कार्यालयलाई प्रविधिमैत्री बनाउने एजेन्डालाई प्राथमिकता दिएका छन्। उनले फेकनलाई अन्तर्राष्ट्रिय सम्बन्ध अझ बढी व्यवस्थित र विस्तार गरिने, फेकन कोष थप वृद्धि गरिने, विभिन्न कार्यक्रमहरु गरिने छ र प्रायोजकहरु बढी खोजिने एजेन्डा अघि सारेका छन्। आउँदो वैशाख २७ गते शनिवार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ।
१. फेकन कार्यलय व्यवस्थित र प्रबिधि मैत्री बनाइने छ । यसका लागी फेकन एप तथा पोर्टल निर्माण गरी व्यवसायी माझ दिइने छ ।
२. महिला व्यवसायीहरुको बृद्धि विकाश एवम नेतृत्व विकासको लागी Women Entrepreneurship कार्यक्रम गरिने छ ।
३. हाल दर्ता मा रहेका नविकरण बाकी र प्रकृयामा रहेका कम्पनीहरुको विषयमा मन्त्रालय संग आवस्यक पहल गरिने छ । व्यवसायीहरुको Professional Activities को लागी PIER, TITI, ITAC लगायतका संस्थाहरु संग समन्वय गरी Corporate छुट तथा Tanning Opportunities प्रदान गरिने छ ।
४. व्यवसायीहरु लाई फेकन व्यवसायीक forum निर्माण गरिनेछ ।
५. FECON FAM Trip व्यवस्थीत् कार्यविधि बनाएर व्यवसायी हितहुने गरि तयार गरिने छ ।
६. FECON का सबै सदस्यहरु लाई अपनत्व हुने गरी संस्थाको गतिविधि पारदर्शी तरिकाले भइरहेको Time – time मा जानकारी गराइने छ ।
७. व्यवसायीहरु लाई Single Country Destination वाट Multiple Destination को Visa Process, Application Process र Information Session आयोजना गरी व्यवसायीक क्षमता अभिबृद्धि गरिने छ ।
८. अन्तर्राष्ट्रिय सम्बन्ध अझ बढी व्यवस्थित र विस्तार गरिने छ ।
९. फेकन कोष थप वृद्धि गरिने छ । विभिन्न कार्यक्रम हरु गरिने छ र प्रायोजकहरु बढी खोजिने छ ।
१०. फेकन को प्रतिनिधित्व गर्ने सम्बन्धमा समानान्तर संघ संस्था साथै विभिन्न अन्तर्राष्ट्रिय संघ सँस्था तथा फोरम हरुमा मेरो अनुभव , क्षमता र शीप प्रयोग गरी संस्था लाई बढी उचाइ मा पुर्याउने छ ।
११. शिक्षा मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुमा कूटनीतिक, राजनितिक एवम् प्रशासनिक कुटिलताक साथ समस्या समाधान तथा नीतिनियम निर्माण गर्ने तहमा विशेष पहल कदमी लिइने छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




