सगरमाथा आरोहरण गरेर फर्किने क्रममा भारतीय आरोहीको ज्यान गयो
काठमाडौं। सगरमाथा आरोहरण गरेर फर्किने क्रममा एक भारतीय आरोहीको ज्यान गएको छ। सगरमाथा आरोहरण सम्पन्न गरेर फर्किनेक्रममा हिलारी स्टेपमा ४५ वर्षका भारतीय नागरिक सुब्रत घोषको बिहीबार राति ज्यान गएको पर्यटन विभागका महानिर्देशन डा नारायणप्रसाद रेग्मीले जानकारी दिए।
उनको शव शेर्पाहरू बेसक्याम्प ल्याउने काम गरिरहेको बताइएको छ। उनी स्नोइ होलाइजन एण्ड एक्पिडिसनबाट आरोहणमा गएका थिए।
यसअघि ४५ वर्षकै फिलिपिनो नागरिक फिलिप सान्तिएगोको पनि बिहीबार ज्यान भएको थियो। बसन्त ऋतुको आरोहरण सुरु भएपछि दुई जनाको ज्यान गएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




