सडक बन्द गर्ने १५ जना नियन्त्रणमा
काठमाडौं। काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा बन्द गराउँदै हिँडने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यकालगायत विभन्नि क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए।
उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। यातायात व्यवसायीले गाडी नचलाएर बन्द गर्दा देशभरको यातायात सेवा प्रभावित भएको छ।
प्रहरीले अड्किएका गाडीलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाएको छ भने उपत्यकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले निस्शुल्क बस सेवा सञ्चालन गरेको छ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा चलिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
काठमाडौँ। नेपाली बजारमा अको मूल्य वृद्धि भएको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ बढेको हो।...
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
अमेरिका र इजरायलको इरानसँगको युद्ध एक महिना पुग्न लाग्दा मध्यपूर्वमा दशकौँपछिको सबैभन्दा ठूलो तनाव उत्पन्न भएको छ । यसले...
क्रोएसियामा भीषण आँधी
बिहीवार र शुक्रवार क्रोएसियामा भीषण आँधीले विनाश मच्चाएको छ । जहाँ भारी हिमपात र १२० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको...
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले अमेरिकालाई इरानको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणको अनुसन्धान तत्काल निष्कर्षमा पु¥याउन र त्यसका...




