मुख्य समाचार

माधव नेपालले बोलाए समाजवादीको बैठक, के गर्ला निर्णय?

काठमाडौं। पतञ्जली योगपीठको जग्गा बेच्न दिने प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्कंदैछन्।

उनी पार्टी कामको सिलसिलामा बुधबार रौतहट पुगेका थिए। पार्टी कार्यक्रममै रहेका बेला आफूविरूद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा गर्दा गरेको थाहा पाएपछि उनी बिहीबार नै काठमाडौं फर्कन लागेका हुन्।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए।

सम्बन्धित समाचार

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

भक्तपुर १ मा प्रेम सुवाल धेरै पछाडि

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। भक्तपुर–१ मा रास्वपाका उमेदवार रुकेश रन्जितको अग्रता कायमै छ। उनले ३ हजार...

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

रुकुम पूर्वमा प्रचण्डको भारी मतको अग्रता

काठमाडौं। रुकुमपूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले २ हजार ६३५ मत गणना गर्दा १ हजार...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मोरङ । बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।...