विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विपद् व्यवस्थापनमा खटिन आफ्ना मातहतका समितिलाई निर्देशन दिएको छ। मनसुनजन्य बाढी र पहिरोको बढ्दो जोखिमलाई ध्यानमा राख्दै विपद् पूर्वतयारी, उद्धार र राहतमा खट्ननिर्देशन जारी गरेको हो।
नेविसंघले यसका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र जारी गर्दै असार ८ गते ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको जानकारी दिए ।
संघले प्रत्येक जिल्लामा कम्तीमा ३० सदस्यीय ‘विपद् पूर्वतयारी स्वयम्सेवक समिति’ गठन गर्ने र उक्त समितिमार्फत बहुभाषिक सचेतना, उद्धार तथा राहत समन्वय कार्य अघि बढाउने जनाएको छ। इच्छुक स्वयंसेवकहरूको नामावली असार १० भित्र केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरिएको छ। साथै, स्वास्थ्यकर्मीहरूको छुट्टै टोली परिचालनको तयारीसमेत संघले गरिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




