मङ्लबार, असार १७, २०८२
English
Follow us:

जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

  • खबर सेवा

  • शनिबार, असार ७, २०८२

  • 11
    SHARES
जसपा नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेन्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने बस्नेतले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology