मुख्य समाचार

नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले दुई नेतालाई कारबाही गरेको छ। पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको बेलामा पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निकालेको हो।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी विरोधी गतिविधि गरेकाले निजहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।’ नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाबाट अलग भएर बास्तोलाले नेकपा बहुमत गठन गरेका थिए।

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...