मुख्य समाचार

गण्डकीको अखिल संयोजकमा सुशन घिमिरे

काठमाडौँ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीले विभिन्न प्रदेशमा जिम्मेवारी तोकेको छ। अनेरास्ववियु केन्द्रको परिपत्रअनुसार गण्डकी प्रदेश इञ्चार्जमा ई किशोर चन्द्र सुवेदी नियुक्त भएका छन् ।

अनेरास्ववियु गण्डकीको नेतृत्व सुशन घिमिरेलाई दिइएको छ। अध्यक्ष प्रबिन श्रेष्ठ उमेरहदका कारण बाहिरिएपछि घिमिरेलाई केन्द्रले संयोजक तोकेको हो । सहसंयोजकद्वयमा विश्वदर्शन पराजुली र सुरज सापकोटा नियुक्त भएका छन्।

अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठले जाँदाजाँदै दुई जना उपाध्यक्ष छाडेर सचिव सुरज सापकोटालाई प्रदेश संयोजकको जिम्मेवारी दिएर विवादित निर्णय गरेका थिए।

 

सम्बन्धित समाचार

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी

काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी

काठमाडौं।  कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी

काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...