आइतवार, भदौ १, २०८२
English
Follow us:

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

  • खबर सेवा

  • सोमवार, साउन २०, २०८२

  • 55
    SHARES
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

काठमाडौँ। कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते पूरक परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology