मुख्य समाचार

संघीय धर्मनिरपेक्ष गणतन्त्र धोका हो, असफल भयो : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र धोका भएको र यो ब्यबस्था र प्रणाली असफलसिद्ध भएको बताएका छन् ।

आज भक्तपुरमा पार्टीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यो ब्यबस्था र प्रणाली भ्रष्टहरुको संरक्षक बनेको समेत दाबी गरे , उनले सरकार भ्रष्टाचारको काण्ड नै काण्डमा फसेको भन्दै भ्रष्टहरु जोगाउनमा तल्लीन भएको समेत आरोप लगाए ।

उनले राप्रपा नेपाल सांगठनिक रुपमा अहिले तत्काल कमजोर रहेको स्विकार्दै तर वैकल्पिक विचार र मार्गचित्र यहि पार्टीसँग भएको जिकिर समेत गरे ।

 

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...