ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले भव्यताका साथ मनायो पहिलो वार्षिकोत्सव
काठमाडौँ। ड्रीमसिटी अब्रोड एजुकेसनल कन्सलटेन्सीले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
गत वर्ष भदौ १ मा स्थापना भएको ड्रिम सिटीले आजकै दिन वार्षिकोत्सव मनाएको हो। अधिवक्ता एवं पूर्वडीएसपी गोविन्द पन्थीको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा वरिष्ठ पत्रकार जीवन शर्मा र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका उपाध्यक्ष, कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) का संस्थापक अध्यक्ष गणेश शर्माको उपस्थिति थियो।
शर्माले यस संस्थामा विदेशबाट अध्ययन गरेका आएका शिक्षकहरू रहेकाले गुणस्तरीय शिक्षामा कुनै कमि नआउने बताए। उनले छोटो समयमा नै संस्थाले उल्लेखीय प्रगति गरेको भन्दै प्रशंसा गरेका थिए। संस्थाका अध्यक्षले संस्थालाई अझै गुणस्तरीय बनाउँदै लैजाने र आकर्षक बनाउने प्रतिबद्धता जनाएका थिए। उनले कार्यक्रममा उपस्थितलाई खादा लगाएर सम्मान गरेका थिए।
चाबहिल ७ काठमाडौँको बरन्डा क्याफेमा बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा संस्थाको एक वर्षे कार्यकालको समीक्षा गरिएको थियो। कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमका अतिथिहरूले संस्थालाई शुभकामना दिएका थिए। कार्यक्रममा संस्था छोटो समयमै सफल बन्न सकेको भन्दै प्रशंसा गरिएको थियो।

ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




