इलामका कुनाल राई बने समाजवादी युवा संघको सचिव
काठमाडौँ। लामो समयदेखि राजनीतिमा होमिएका इलामका कुनाल डी राई एकीकृत समाजवादी निकट युवा संघको सचिव बनेका छन्। आज गठित सञ्जीव राई नेतृत्वको कमिटीमा उनी सचिव बनेका हुन्।
समाजवादीभित्र कुनाल सांगठनिक नेताका रूपमा चिनिन्छन्। उनी हाल समाजवादीको इलाम-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष समेत हुन्। आज समाजवादीको झलनाथ खनाल निकटस्थ नेताहरूले समानान्तर कमिटी गठन गरेका छन्।
आधिकारिक कमिटी रोशन थापा नेतृत्वप्रति असन्तुष्ट बन्दै नयाँ कमिटी बनाइएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




