युवा संघको वागमती इन्चार्जमा विशाल लामा र अध्यक्षमा बासु भण्डारी
काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट युवा संघको सञ्जीव राई पक्षले कार्य विभाजन गरेको छ।
सञ्जीव राई नेतृत्वको युवा संघले सर्कुलर जारी गर्दै उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जमा विशाल लामा लाई जिम्मेवारी दिएको छ भने सचिव तथा बागमती प्रदेश अध्यक्षमा बासु भण्डारीलाई जिम्मेवारी दिएको छ।
विवाद मिलाउन पटक पटक पहल गर्दा पनि संस्थापन पक्षले अटेर गरेकोले समानान्तर कमिटी बनाउन बाध्य भएको राइले बताए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




