बुधबार, भदौ ११, २०८२
English
Follow us:

एप्क्यानको अध्यक्षमा अर्जुनकुमार बस्नेत निर्वाचित

एप्क्यानको अध्यक्षमा अर्जुनकुमार बस्नेत निर्वाचित

  • खबर सेवा

  • आइतवार, भदौ ८, २०८२

  • 121
    SHARES
एप्क्यानको अध्यक्षमा अर्जुनकुमार बस्नेत निर्वाचित

काठमाडौँ। शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को अध्यक्षमा अर्जुनकुमार बस्नेत सर्वसम्मतिबाट निर्वाचित बनेका छन्। उपाध्यक्षमा दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का निर्वाचित भएका छन्।

महासचिवमा नरेशप्रसाद सेंडाई र सचिवमा मदन उप्रेती र सन्तोष बस्नेत निर्वाचित भएका हुन्। कोषाध्यक्षमा प्रज्वल खत्री र सह कोषाध्यक्षमा विवेक शिवाकोटी निर्वाचित बने। सदस्यहरूमा ज्योती शाही, गीताकुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल र सन्तोष तमाङ्ग निर्वाचित बनेका छन्। सबै कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology