बुधबार, भदौ ११, २०८२
English
Follow us:

स्थगित भयो माओवादीको पदाधिकारी बैठक

स्थगित भयो माओवादीको पदाधिकारी बैठक

  • खबर सेवा

  • आइतवार, भदौ ८, २०८२

  • 43
    SHARES
स्थगित भयो माओवादीको पदाधिकारी बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्थताका कारण बैठक स्थगित गरिएको जानकारी आएको श्रेष्ठले बताए । यसअघि बिहीबार बोलाइएको बैठक समेत स्थगित भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology