बुधबार, भदौ ११, २०८२
English
Follow us:

कहाँ कहाँ पर्दैछ पानी?

कहाँ कहाँ पर्दैछ पानी?

  • खबर सेवा

  • बुधबार, भदौ ११, २०८२

  • 31
    SHARES
कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख भए अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भने भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकरदुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology