क्रिश्चियन धर्म प्रचारक अमेरिकी नागरिक ललितपुरबाट पक्राउ
काठमाडौँ। क्रिश्चियन धर्म प्रचार गर्ने एक अमेरिकी नागरिक ललितपुरको भैँसेपाटीबाट पक्राउ परेका छन्।
सोमबार राति अध्यागमन विभागको टोलीले अमेरिकी नागरिक डानियल एस कोरनीलाई पक्राउ गरेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। सचिवालयले उनले धर्मको प्रचार गरिरहेको भिडियो समेत सार्वजनिक गरेको छ।
उनीसँग अरू अमेरिकी नागरिक पनि सहभागी रहेको अध्यागनको भनाइ छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...
कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...
प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति
काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...
यातायात कार्यालयबाट १५ विचौलिया पक्राउ
काठमाडौं। लतिलपुरको एकान्तकुनास्थित यातायात कार्यालयबाट विचौलियाको आरोपमा १५ जना पक्राउ परेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, ललितपुर र प्रहरी...




