प्रमुख खवर

Breaking- नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त

काठमाडौँ। नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) को रूपमा नियुक्त गरेको हो।

उनी हाल अतिरिक्त महानिरीक्षक (एआईजी) का रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रमुख थिए। हालका आईजीपी दीपक थापा भदौ १८ गते राति १२ बजेदेखि अवकाश हुँदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि नै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी प्रमुखको टुंगो लगाएको हो।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...