मुख्य समाचार

राप्रपा झापाको अध्यक्षमा ओझा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको अध्यक्षमा केशवप्रसाद ओझा दोहोरिएका छन्। जिल्लाको आज हुने अधिवेशनले ओझालाई सर्वसम्मत रूपमा दोस्रो कार्यकालका लागि अध्यक्ष घोषणा गर्ने तयारी गरेको हो।

दुई पटक जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका ओझा यसअघि पनि पहिलो कार्यकालमा अध्यक्ष भइसकेका थिए। विधानअनुसार एउटै पदमा अधिकतम दुई कार्यकाल मात्र रहन सकिने व्यवस्था छ।

बिर्तामोडस्थित अतिथि सदनमा बिहान ११ः३० बजे हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्ने कार्यक्रम छ। सो अवसरमा कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरूको उपस्थिति रहने जनाइएको छ।

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल

काठमाडौँ। निर्वाचन आयुक्त सगुन शमशेर जबराले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकारको पूर्ण प्रयोग गर्न...

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदै

काठमाडौँ। जनकपुरसहित मिथिला नगरीमा हर्षोल्लासका साथ होली मनाइँदैछ । त्रेतायुगमा भगवान राम र माता सीताको क्रिडास्थल मानिने पवित्र मिथिला...

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔं’

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...