मुख्य समाचार

नेपालमा अवैध रहेको भेप चुरोटसहित ३ पक्राउ

काठमाडौं । काठमाडौंको चम्तीबाट राजश्व छलेका विद्युतीय चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन्।

आइतबार चम्तीबाट ३८ लाख रुपैयाँ बराबरको भेपसहित तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।

सिन्धुपाल्चोकका छिरिङ शेर्पा, रामबहादुर गुरुङ र सोलुखुम्बुका कृष्णबहादुर गुरुङ पक्राउ परेका हुन्।

उनीहरूले कोठा भाडामा लिएर भेप राख्ने गोदाम बनाएका थिए। गोदाममा विभिन्न कम्पनीका भेप राखिएका थिए।

सम्बन्धित समाचार

पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

पराजयपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। चुनावमा पराजयपछि कांग्रेसले पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। बैठक...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल...

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुवै बढ्दै : संयुक्त राष्ट्र संघ

काठमाडौँ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ। संयुक्त...

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

विद्युतीय कारबाट फैलिएको आगोले ७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको एउटा घरमा बुधवार आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। आगलागीको घटनामा...