मुख्य समाचार

शिक्षक महासंघले दियो जसपा नेपालको कार्यालयमा धर्ना

काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् ।

काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् ।

बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म २ घण्टा उनीहरूल् सो कार्यालयमा पुगेर धर्ना बस्ने र ध्यानाकर्षण बुझाउने काम गरेका हुन् ।

यसअघि महासंघले सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि पुगेर धर्ना दिइसकेको छ ।

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघद्वारा यमनमा यस वर्षको मानवीय आवश्यकताका लागि २.१६ अर्ब अमेरिकी डलरको अपिल

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले बुधवार यमनका लागि यस वर्षको मानवीय आवश्यकता र प्रतिक्रिया योजना सार्वजनिक गर्दै २।१६ अर्ब...

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानीमा आगलागीबाट ९ जनाको मृत्यु

भारतीय राजधानी दिल्लीको एउटा बहुतले भवनमा बुधवार भएको भीषण आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य...

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

मलेसियाको आन्तरिक पर्यटन २०२५ मा ११.५ प्रतिशतले वृद्धि

काठमाडौँ। सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मलेसिया भ्रमण गर्ने आन्तरिक पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ११।५ प्रतिशतले बढेर...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...