बानेश्वर क्षेत्रमा सेना परिचालन
काठमाडौं। जेन-जी को प्रदर्शनले उग्र रुप लिँदै गएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ। प्रशासनले कर्फ्यु क्षेत्र घोषणा गरिसक्दा पनि आन्दोलनलकारी संयमित नभएपछि र संसद भनव भित्रै छिर्न थालेपछि सेना परिचालन गरिएको हो।
प्रदर्शनकारीलाई तितरबितर गर्नका लागि प्रहरीले रबरको गोली, हवाइफाइर गरेको छ। त्यसैगरी असुरग्यास र पानीको फोहोरा पनि प्रहार गरिरहेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




