जिल्ला कारागार पर्वतको फरार कैदीबन्दीहरूलाई अनुरोध
पर्बत-जिल्ला कारागार पर्वतले फरार कैदीबन्दीहरूलाई सामाजिक संजाल फेसबुक मार्फत यसरी अनुरोध गरेको छ। कारागार प्रशासन भन्छ, देशमा विकसित असामान्य परिस्थितिको फाइदा लिई कारागार पर्वतबाट फरार रहेका कैदीबैन्दीहरुलाई स्वेच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नको लागि हार्दिक अनुरोध गर्दछौं। अन्यथा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रण लिईने जानकारी गराईन्छ ।
कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू तपाईंको छरछिमेकमा आएको जानकारी पाउनुभएमा प्रहरीलाई सूचना दिइ सहयोग गर्नुहुन समेत आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




