खेलकुद

बैंकहरूलाई शाखा र एटीएम खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुलाई अत्यावश्यक सेवा चालु गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले संवेदनशील प्रणालीहरू सीमित कर्मचारीमार्फत सञ्चालन गर्न तथा अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा थाल्न आग्रह गरेको हो। अन्य प्रणाली भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे सूचना आफ्ना वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार

टी-२० विश्वकप २०२६ : अफगानिस्तानसँगको जितले दक्षिण अफ्रिका सुपुर ८ मा

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ मा अफगानिस्तानले पहिलो जित निकाल्ने क्रममा यूएईलाई पराजित गरेको छ । यो नतिजासँगै समूह...

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

आईसीसी पुरुष टी २० विश्वकप २०२६ : भारतसँग पाकिस्तानलाई ६१ रनले पराजित

काठमाडौँ। आईसीसी पुरुष टी २० विश्वकप २०२६ को समूह ‘ए’ अन्तर्गतको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई ६१ रनको फराकिलो अन्तरले...

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

विश्वकपमा नेपालको तेस्रो हार, सुपर ८ सम्भावना समाप्त

काठमाडौं। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग...

अब जित निकाल्नुपर्ने बेला आयोः मोन्टी देशाई

अब जित निकाल्नुपर्ने बेला आयोः मोन्टी देशाई

काठमाडौँ। नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने दृढता व्यक्त गर्नुभएको छ । मुम्बईको...