मुख्य समाचार

आसाममा भूकम्प जाँदा पूर्वी नेपाल समेत हलियो

काठमाडौँ। आसामको गुवाहाटीमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार साँझ गएको भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म धक्का भएको थियो । उत्तर बंगाल र छिमेकी भुटानसम्म महसुस गरिएको थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको गहिराइ ५ किलोमिटर थियो र यसको केन्द्रबिन्दु उदलगुरी शहरमा थियो।

गुवाहाटीमा डराएका बासिन्दाहरू घरबाहिर निस्किए। अहिलेसम्म कुनै पनि चोटपटक वा सम्पत्तिमा क्षति पुगेको कुनै रिपोर्ट प्राप्त भएको छैन। उत्तरपूर्वी उच्च भूकम्पीय क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा बारम्बार भूकम्प जाने गरेको अधिकारीहरूले बताएका छन्।

 

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...