मुख्य समाचार

मन्त्रिपरिषद् बिस्तारको तयारी, जेन जीका तीनजना मन्त्री बन्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् बिस्तारका लागि छलफल थाल्नुभएको छ। यसअघि तीन मन्त्री नियुक्ति गर्नुभएका उहाँले जेन जी समेतको सहभागितामा मन्त्रिमण्डल बिस्तार गर्न लाग्नुभएको हो।

स्रोतका अनुसार अब हुने मन्त्रीमण्डल बिस्तारमा जेन जी पुस्ताबाट तीन जना मन्त्री हुने विश्वस्त स्रोतले जानकारी दिएको छ। जेन जी अर्थात २८ वर्ष भित्रका एक महिलासहित तीन जना मन्त्री बन्नेछन्। जसमा युवा तथा खेलकुद, महिला बालबालिका तथा समाजकल्याण र अर्को एक मन्त्रालय लिनेगरी तयारी भएको छ।

बुधाबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँग छलफल गरिरहनुभएको छ। कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गर्नुभएको छ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...