प्रधानमन्त्री कार्कीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी, विज्ञसँग राय लिँदै
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेबारे छलफलमा जुट्नुभएको हो।
उहाँले सम्बोधनका क्रममा उठाउनुपर्ने विषयवस्तुका बारेमा मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल गरिरहनु भएको छ। स्रोतले भन्यो, ‘पछिल्लो परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रधानमन्त्रीज्युले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ।’
यद्यपि, सम्बोधनको मिति भने तय भएको छैन। स्रोतले भने बुधबार नै सम्बोधन हुनसक्ने दाबी गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




