पहिरो र डुबानको जोखिम बढेका बेला नेता–कार्यकर्तालाई जनतासँगै रहेर जुट्न प्रचण्डको निर्देशन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर सक्रियतापूर्वक जुट्न निर्देशन दिनुभएको छ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागले जारी गरेको चेतावनीअनुसार देशका विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएको भन्दै जनसमुदायलाई सतर्क रहन अपिल गर्नुभएको हो।
हालले तीनै तहका सरकारलाई आवश्यक पूर्वतयारीसहित विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्नुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...




