मुख्य समाचार

जसपा नेपाल लुम्बिनीको अधिवेशन कात्तिक २९ र ३० मा

बुटवल। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन आगामी कात्तिक २९ र ३० गते हुने भएको छ। दाङमा सम्पन्न पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन रुपन्देहीको भैरहवामा गर्ने निर्णय गरेको प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले जानकारी दिनुभयो।

यसअघि भदौ २५, २६ र २७ गते भैरहवामा हुने तय भएको अधिवेशन जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो। बैठकले कार्तिक १५ गतेभित्र जिल्लाले प्रदेशमा क्रियाशील सदस्यहरूको नाम बुझाउनुपर्ने र कात्तिक १८ गतेभित्र प्रदेश अधिवेशन प्रतिनिधिहरूको नाम पेश गर्नुपर्ने समयसीमा तोकेको यादवले बताउनुभयो।

सम्बन्धित समाचार

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर...

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति

काठमाडौँ । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ । कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र...

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । मुलुकका ७७ वटै...

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोट केन्द्रबाट मतदान गर्नुुहुने छ। उहाँले भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनमा...