मुख्य समाचार

भालुको आक्रामणबाट ५९ वर्षीय पुरुषको निधन

काभ्रेपलाञ्चोक। दोलखामा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार भालुको आक्रमणबाट बैतेश्वर गाउपालिका वडा नं. ०३ ठाडे नयाँ बस्ती बस्ने बर्ष ५९ को टेक बहादुर तामाङको मृत्यु भएको जानकारी दिनुभयो।

आफ्नै घर देखी २०० मिटर पुर्ब तर्फ जंगलमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

यस अघि दोलखाकै भालुखोप जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट जीरी नगरपालिका ८ निगाले बस्ने वर्ष ३८ को दिलिप लामा घाइते हुनुभएको थियो।

सम्बन्धित समाचार

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...