मुख्य समाचार

सुविन भट्टराईको सातौँ पुस्तक बजारमा

काठमाडौं। लेखक सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ सार्वजनिक भएको छ । लेखक भट्टराई र भरतपुर चितवन निवासी पाठक रश्मीला थापाको हातबाट किताबको विमोचन भएको हो।

फाइन प्रिन्टले प्रकाशन गरेको भट्टराईको यो सातौँ किताब हो । किताबमा सातवटा कथा रहेको भट्टराईले जानकारी दिनुभयो।

उहाँले कुनै दिन यी कथामा आधारित सिनेमा बनाउने समेत घोषणा गर्नुभएको छ। यसअघि उनका कथाकी पात्र, समर लभ, साया, इजिरोया, मनसुन ,प्रिय सुफी किताब प्रकाशित छन् । भट्टराई १५ वर्षदेखि नेपाली साहित्यमा सक्रिय हुनुहुन्छ।

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...