ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु
तनहुँ। तनहुँमा ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ।
आइतबार साँझ शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारास्थित पृथ्वीराजमार्गमा दुलेगौंडाबाट खैरेनीटारतर्फ आउँदै गरेको ग।१ क १८४५ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा ३७ वर्षीया महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँकी ३७ वर्षीया देवी तिवारी पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई उपचारको लािग जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा लगिएको छ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




