प्रहरी महानिरीक्षक कार्की दर्ज्यानी चिन्हबाट सुशोभित (फोटोफिचर)
काठमाडौं। नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार दर्ज्यानी चिह्न ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हाल्नुभएको छ।

गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

कार्कीले २०५४ चैत १८ गते इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो भने २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नुहुनेछ।


तस्बिर: नेपाल प्रहरी
.
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष...
डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी...
पोखराको जुवा खालबाट ५ जना पक्राउ
कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको...
इरानमा अमेरिका–इजरायल आक्रमणमा अमेरिकी सैनिकको मृत्यु
अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु...




