काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । सोमबार मंसिर १० दिउँसो पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको हो ।
मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहनेछ।