जेनजी आन्दोलन अमेरिकाले गर्यो : मोहनविक्रम सिंह
काठमाडौँ। वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाले चलाएको आरोप लगाउनुभएको छ।
शनिवार काठमाडौँमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाउनुभएको हो। उहाँले अहिलेको सरकार जेनजी आन्दोलनबाट बने पनि आन्दोलन चाहिँ अमेरिकाले चलाएको बताउनुभयो।
अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उहाँको भनाइ छ। जेनजी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरू अहिलेको सरकारमा रहेको बताउनुभयो।
विभिन्न पछिल्ला गतिविधिले उनीहरूको चरित्रलाई उदांगो बनाइदिएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित हो। त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बारबरा फाउण्डेशनसँग सम्बन्धित छ। एनजिओ, आइएनजीओसँग सम्बन्धित छ।’
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




