पत्रकार खनियाँ मृत अवस्थामा फेला, आत्महत्या गरेको आशंका
काठमाडौं । पत्रकार दिपेन्द्र खनिया मृत फेला पर्नुभएको छ। खनिया बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं एसपी पवनकुमार भट्टराईले बताउनुभएको छ।
खनियाले आत्महत्या गरेको प्रहरीको आशंका छ। अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
इन्टरनेटको वायर गाँसेर खनियाले पासो लगाएको प्रहरीले जनाएको छ। उहाँ एक छोरी र श्रीमतीसहित बस्दै आउनुभएको थियो। खनिया रेडियो अडियो एफएमका सञ्चालक हुनुहुन्छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




