नेपाल मानवअधिकार संगठन काठमाडौँ शाखाको सभापतिमा खड्गी निर्विरोध
काठमाडौं। नेपाल मानवअधिकार संगठन काठमाडौँ शाखाको सभापतिमा होमप्रसाद खड्गीलाइ निर्विरोध निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा रूपक फूयांल र रूपेन्द्र बरध्वज थापा, सचिवमा ऋषिकेश श्रेष्ट , कोषाध्यक्षमा सुरेशराज गिरी रहनुभएको छ।
सदस्यमा प्रमिला लम्शाल, अम्बिका श्रेष्ठ, कपिला रेग्मी, अमित थापा, भूपाल घले, सुमन शाहि चयन हुनु भएको छ। उहाँहरूको कार्यकाल ३ वर्ष रहनेछ।
संगठनको केन्द्रीय कार्यालय अनामनगर काठमाण्डौमा सम्पन्न
कार्यक्रममा शाखाको पूर्वअध्यक्ष रविन सिंह बस्नेतलगायत पदाधिकारीहरू तथा काठमाडौँ शाखाका सक्रिय साधारण सदस्यहरूको साथै केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्याल , महासचिव कल्याण पोख्रेल, उपमाहासचिव जनक राज शर्मा , कोषाध्यक्ष टिका डांगी केन्द्रिय सदस्य विप्लव भट्ट, मधुसुदन उपाध्याय लगायत केन्द्रिय पदाधिकारिहरूसमेतको आतिथ्यता थियो।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




