मुख्य समाचार

गगन थापा तेह्रथुमबाट एकल सिफारिस

काठमाडौं। प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ।

जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।

संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा चुनावमा उम्मेद्वार कसलाई बनाउने भन्ने छलफल भएको र त्यसक्रममा महामन्त्री थापाको नाम अगाडि आएको सभापति तुम्बाहांफेले बताउनुभयो।

प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट २०७९ को निर्वाचनमा कांग्रेसकै सीता गुरूङ निर्वाचित हुनुभएको थियो।

तेह्रथुमबाट समानुपातिकतर्फ सात जनाको नाम सिफारिस भएको छ।

सम्बन्धित समाचार

दाउन्नेमा  दुर्घटना, तीन जनाको मृत्यु

दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु

नवलपरासी । नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला...

कीर्तिमानी बन्यो डलरको भाउ

कीर्तिमानी बन्यो डलरको भाउ

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। विगत केही दिनदेखि लगातार उच्च...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

कार्की आयोगको प्रतिवेदन खारेज गर्न शंकर पोखरेलको माग

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। उहाँले फेसवुकमा एक पोष्ट...

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

प्रधानमन्त्री कप : मधेश र सुदूरको दोस्रो जित

काठमाडौँ। ब्याटरले संघर्ष गर्नुपरेको खेलमा मधेश र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेका छन्। मधेशको...