प्रवास

एमालेको महाधिवेशनमा मत नहाल्ने ३६ महाधिवेशन प्रतिनिधि को को हुन्? [नामावलीसहित]

काठमाडौँ। नेकपा एमालेको महाधिवेशनका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया जारी छ। पार्टी निकट निर्वाचन आयोगका अनुसार केहीबेरअघि मतदान कार्य भने सकिएको छ।

महाधिवेशनमा शत प्रतिशत मत खस्न भने नसकेको आयोगले जनाएको छ। एमालेले नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन गरेको थियो तर ३६ जनाले मत नखसालेको आयोगको भनाइ छ।

यी हुन नेकपा एमाले महाधिवेशनमा मत नहाल्ने प्रतिनिधि
केन्द्रीय कमिटी
१। मुकुन्द न्यौपाने
२। बसन्त नेम्वाङ
३। बालकृष्ण काउछा मगर
४। ब्रिजेश गुप्ता
५। राजकुमार गुप्ता
६। हरि बहादुर राजवशी
अनुशासन आयोग
१। पोष्ट कुमार नेपाल
२। सरस्वती गौतम
३। सतिलाल राजवंशी
४। प्रदीप प्याकुरेलरसुशीलरउपस्थित तर कार्ड नभएको
निर्वाचन आयोग
१। समिर नेपालल
२। रचना राजोपाध्याय
लेखा आयोग
१। अशोक केसी
विभाग
१। धनश्याम कोइराला
२। संजीव रोकाहा
महाधिवेशन प्रतिनिधि
१। कृष्णमाया भुजेलरझापा
२। लक्ष्मी यादव रबारा
३। शत्रुधन प्रसाद सिंह रसिरहा
४। राजेन्द्र प्रसाद यादव रपर्सा
५। अशु आनन्द रपर्सा
६। मनोजकुमार गुप्ता रपर्सा
७। विजय कापर रसप्तरी
८। जितेन्द्र चौधरी रमहोत्तरी
९।दानबहादुर बिक
१०। बब्लु शिवाकोटी
११। सिर्जना नेपाली रप्रवास
१२।अशिम कोइराला
१३। दिनेश बास्तोला
१४। गिरिराज बेलबासे
१५। राजेन्द्र अर्याल
१६। मिना पोख्रेल
१७। तेजकुमार विक
१८। पल्लवराज भट्ट
१९। तिलक रिजाल
२०। गोमा नेपाली

सम्बन्धित समाचार

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

परराष्ट्र मन्त्रीको अध्यक्षतामा एनआरएनए १२औं विश्व सम्मेलन उच्चस्तरीय समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) को १२औं विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ। एनआरएनएको उक्त सम्मेलन फागुन...

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ...

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

एनआरएनए एनसीसी यूएसएले भन्यो : खेलकुद मन्त्री बब्लुलाई कार्यक्रमका लागि बोलाइएको छैन

काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण...

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि

एनआरएनएको १२ औं अन्तरराष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात्...