ईश्वर पोखरेलसहित पदाधिकारीमा पराजित केन्द्रीय सदस्यमा विजयी, सुरेन्द्र पाण्डे र विष्ण रिमाल भने पराजित (सूचीसहित)
काठमाडौं। एमालेको ११औं महाधिवेसनबाट विभिन्न क्लस्टर मध्ये खुल्ला केन्द्रीय सदस्यमा ७२ जना निर्वाचित भएका छन्। जसमध्ये सर्वाधिक धेरै मत मिनबहादुर शाही (२०२७) ल्याएर निर्वाचित हुनुभएको छ भने प्रदीप ज्ञवाली (१९४२) मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
त्यसैगरी दोस्रो सर्वाधिक मत सुहाङ नेवाङ (१७२१), तेस्रोमा कृष्णभक्त पोखरेल (१६९८), चौथो नम्बारमा किरण गुरुङ (१६२७) र पाँचौ नम्बरमा कृष्णकुमार श्रेष्ठ (किसान) १५६० मतसहित निर्वाचित हुनुभएको छ।
पदाधिकारीमा पराजित अध्यक्ष ईश्वर पोखरेलसहित १० जना खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। जसमा पोखरेलसहित उपाध्यक्षमा पराजित बिन्दा पाण्डे, उपमहासचिवमा पराजित आनन्द पोखरेल र राजेन्द्र गौतम हुनुहुन्छ।
त्यसैगरी सचिवमा पराजित लालबाबु पण्डित, गोकुल बास्कोटा, रचना खड्का, कर्णबहादुर थापा, ठाकुर गैरे, कृष्ण गोपाल श्रेष्ठसमेत केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
यता पदाधिकारीमा पराजित महासचिव सुरेन्द्र पाण्डे र उपमहासचिवमा पराजित विष्णु रिमाल भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।
क्रमश सर्वाधिक मत ल्याउनेहरुको सूची यसप्रकार रहेको छ:
६. खिमलाल भमहराई – १५५२
७. अच्युतप्रसाद मैनाली- १५५०
८. ऐनबहादुर मगर – १५४६
९. महेशकुमार बर्तौला – १५२९
१०. विशाल भट्टराई- १५२७
११. पदम गिरी – १५१७
१२. पार्वत गुरुङ – १४९७
१३. देवीप्रसाद ज्ञावली – १४५३
१४. भूमी त्रिपाठी – १४४९
१५. अमन मास्के- १४३८
१६. अशोक ब्यञ्जु- १४३६
१७. ऋषिकेश पोख्रेल – १४२६
१८. शेरबहादुर तामाङ – १४२२
१९. जगतबहादुर विश्वकर्मा – १४१६
२०. डा.भिष्म अधिकारी – १३९६
२१. झपटबहादुर बोहरा – १३९२
२२. किरण पौडेल – १३८६
२३. तुलसी प्रसाद न्यौपाने – १३८३
२४. निरज आचार्य – १३५६
२५. गणेश सिंह ठगुन्ना – १३४९
२६. गोरखबहादुर बोगटी – १३४५
२७. जमिन्द्रमान घले – १३४५
२८. जितु गौतम – १३३२
२९. दामोदर भण्डारी – १३२५
३०. डा. सूर्य प्रसाद पाठक – १३२०
३१. सूर्य बहादुर थापा क्षेत्री – १३०४
३२. माधव प्रसाद ढुंगेल – १२९९
३३. रश्मी आचार्य- १२९७
३४. यज्ञराज सुनुवार – १२९२
३५. राजेन्द्रप्रसाद गौतम १२८५
३६. ठाकुर प्रसाद गैरे – १२८४
३७. जगन्नाथ थपलिया – १२७७
३८. चिन्तन पाठक – १२७४
३९. देवेन्द्र दाहाल – १२५४
४०. चेतनारायण आचार्य – १२५१
४१. राजीव पहारी- १२४९
४२. झपट बहादुर रावल – १२४२
४३. खिम बहादुर थापा – १२२०
४४. दिपक कार्की – १२१६
४५. लालबाबु पण्डित- १२०२
४६. गोकुल प्रसाद बास्कोटा – ११९५
४७. दल रावल- ११९३
४८. रविन्द्र अधिकारी- ११९०
४९. लिलानाथ श्रेष्ठ- ११८७
५०. होम बहादुर थापा – ११७९
५१. शोभियत ढकाल – ११७७
५२. पशुराम बस्नेत – ११३७
५३. खेलमन खड्का – ११२७
५४. रचना खड्का-११२४
५५. बलराम अधिकारी – ११२२
५६. डा. विन्दा पाण्डे- ११२१
५७. अग्नीप्रसाद खरेल- १११९
५८. गोविन्द थापा – १११८
५९. सूर्य ढकाल – १११८
६०. लाल बहादुर थापा- १११०
६१. जीवन गौतम – १०९४
६२. ईश्वर पोख्रेल – १०८८
६३. गिरिधारी लाल न्यौपाने – १०३४
६४. यमबहादुर परियार – १०३१
६५. दधिराम न्यौपाने – १०२७
६६. मिनबहानुर शाही-१०२७
६७. राजबहादुर बुढा क्षेत्री- १०२७
६८.कर्ण बहादुर थापा – १०२६
६९. कृष्णप्रसाद अधिकारी- १०१८
७०. प्रदिप कुमार कटुवाल क्षेत्री – १०१५
७१. आनन्द प्रसाद पोख्रेल – ९९७
७२. कृष्ण गोपाल श्रेष्ठ- ९९४
ताजा अपडेट
-
१.
हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौँ, हार्यौँ : लेखराज भट्ट
-
२.
यी हुन् एमालेका समानुपातिक १६ सांसद (सूचीसहित)
-
३.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
४.
निर्वाचन प्रहरी
-
५.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
ट्रेन्डिङ
सम्बन्धित समाचार
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष डा।बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताउनुभएको छ...




