मुख्य समाचार

पिकनिक खाएर फर्किएको बस शंखरापुरमा दुर्घटना : एकजनाको मृत्यु, १८ घाइते

काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका- ३ स्थित फेरी जंगलमा आज साँझ बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा घाइते भएका एक जनाको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा केहीवेर अघि मृत्यु भएको हो।

पिकनिक खाएर फर्किएको बस साँझ ६ बजेतिर दुर्घटना हुँदा अन्य १८ जना घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

अहिले नेपाल मेडिकल कलेजमा १ जना, शंखरापुर अस्पतालमा ८ जना र मुलपानी नगर अस्पतालमा ४ जना तथा शुष्मा कोइराला अस्पतलाा साँखुमा ६ जना घाइतेको उपचार भइरहेको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...